Proverbs 2:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र खराबी गर्न र विवेकहीन दुष्ट्याइँमा आनन्द लिन्छन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू खराब काम गर्नमा प्रसन्न हुन्छन्, र दुष्टको बदमाशीमा रमाउँछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो खराबी गर्नमा रमाउँछन्, र दुष्टहरूका भ्रष्टतामा आनन्दित हुन्छन्,
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू नराम्रो कर्म गर्न रूचाउँछन् र त्यसमा आनन्द लिन्छन्।