Proverbs 2:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ त्यस स्त्रीको घर गइस् भने मृत्युमा पुग्नेछस्, त्यहाँ जानु नै मृत्यु-लोकमा जानु हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको घरभित्र पस्नेलाई मृत्युले ओह्रालो लैजान्छ, र त्यसको बाटोमा लाग्नेहरू मृतकहरूको देशमा पुग्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निश्चय नै त्यसको घरले मृत्युतिर र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्याउँछन्।
Nepali ERV (पवित्र बाइबल)
अनि अब उसित उसको घर जाँदा उसको घरले मृत्यु सम्मुख पुर्याउँछ। उसको पछि लाग्ने मर्नेछ।