Proverbs 2:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो गरिस् भने परमप्रभुको भय मान्नु भनेको के हो, त्यो बुझ्नेछस् र तैँले परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले परमप्रभुको भय बुझ्नेछस्, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिमीले याहवेहप्रति भय मान्नुको अर्थ बुझ्नेछौ, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीले यसो गर्यौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो तिमीले जान्न सक्ने छौ। तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ।