Proverbs 20:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले गरेको कुरा बुझ्ने मानिससित सुन वा हीरा-मोतीभन्दा बहुमूल्य वस्तु छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुन छ, मानिकहरू प्रशस्त छन्, तर ज्ञानको वचन बोल्ने ओठहरू दुर्लभ रत्न हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुन छ, र माणिकहरू प्रशस्त छन्; तर ज्ञानका कुरा बोल्ने जिब्रो अमूल्य रत्नजस्तै हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
सुन अनि धेरै लालमणिहरू छन्, तर ज्ञानीको भाषण, निखुर गहना हो।