Proverbs 20:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
असल अर्ती लेओ र सफलता पाउनेछौ, सल्लाह नलिई युद्ध गर्न नजाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सल्लाह लिएर योजनाहरू बना, लड़ाइँ लड्नु छ भने सल्लाह प्राप्त गर्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सरसल्लाहद्वारा योजनाहरू सफल हुन्छन्; सल्लाह नलिई युद्ध गर्न नजाओ।
Nepali ERV (पवित्र बाइबल)
कुनै योजना बनाउनु अघी राम्रो सल्लाह गर्नु। यदि युद्धमा जानु छ भने असल मार्गदर्शन लिनु।