Proverbs 20:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रिसाएका राजासित गर्जंदैगरेको सिंहसित झैँ डर मान, तिनलाई रिस उठाउनु आफ्नो ज्यान गुमाउनु हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ, तिनलाई रीस उठाउनेले आफ्नो जीवन गुमाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको भय सिंहको गर्जनजस्तो हुन्छ; तिनलाई रिस उठाउनेहरूले आफ्नो प्राण गुमाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
राजाको क्रोध सिंहको गर्जन झैं हो, जसले उसलाई क्रोधित बनाउँछ आफ्नो जीवनलाई खतरामा पार्छ।