Proverbs 20:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मानिसको बाटो तोकिदिनुभएको छ र आफ्नो जीवन कुन दिशातिर जाँदै छ, त्यो कसले जान्न सक्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसका कदमहरू परमप्रभुबाट नै निर्देशन गरिएका हुन्छन्। मानिसले आफ्नो बाटो कसरी बुझ्न सक्ला?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसका पाइलाहरू याहवेहबाट नै निर्देशन गरिएका हुन्छन्; यसकारण कसले आफ्नै मार्ग जान्न सक्छ र?
Nepali ERV (पवित्र बाइबल)
मानिसले चाल्ने प्रत्येक कदम नै परमप्रभुले तोक्नु हुन्छ। तब मानिस कसरी जान्दछ कि उसको जीवनमा के परी आँउछ।