Proverbs 20:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुद्धिमान् राजाले दुष्टहरूलाई ठिमाउँछन् र दया नगरी तिनीहरूलाई दण्ड दिन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिमान् राजाले दुष्टहरूलाई पन्साउँछन्, तिनले उनीहरूमाथि अन्न चुट्ने चक्का दल्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धिमान् राजाले दुष्टहरूलाई पन्साउँछन्; तिनले उनीहरूमाथि दाइँ गर्ने चक्का चलाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
एकजना ज्ञानी राजाले दूष्टहरूलाई भूस निफाने झैं गरी छुट्टायाउनछन् अनि तिनीहरूलाई सजाय दिन्छन्।