Proverbs 20:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहिलेकहीँ मानिसले दु:ख पाएर मात्र आफ्नो चाल फेर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मुक्का र चोटहरूले खराबी हटाउँछन्, र पिटाइले भित्री मनुष्यत्व खारिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुक्का र चोटहरूले दुष्टता पखालिन्छ, र पिटाइले भित्री मनुष्यत्व खारिन्छ।
Nepali ERV (पवित्र बाइबल)
कुटाइले चोट पुर्याउ र खराबी हटाउँछ अनि मुक्कारहरूले भित्रि जीवलाई सफा गर्छ।