Proverbs 20:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसको सोच-विचार गहिरो इनारको पानीझैँ हो, अन्‍तर्दृष्‍टि भएको मानिसले ती निकाल्‍न सक्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसको हृदयमा भएका उद्देश्‍यहरू गहिरा पानीजस्‍तै हुन्, तर समझदार मानिसले त्‍यो तानेर निकाल्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसको हृदयका उद्देश्यहरू गहिरो पानीजस्तै हुन्छन्; तर समझदार मानिसले त्यसलाई बाहिर निकाल्छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूको हृदयमा रहेका कुराहरू गहिरो कुवाको पानी जस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।