Proverbs 20:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
न्याय-आसनमा बसेका राजाले देख्ने बित्तिकै दुष्ट्याइँलाई चिन्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब राजा आफ्नो सिंहासनमा न्याय गर्न बस्छन्, तिनले आफ्नो आँखाले सबै खराबी केलाउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब राजा सिंहासनमा न्याय गर्न बस्छन्, तब तिनले आफ्नै आँखाले सबै खराबीलाई केलाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
जब राजा उनका मानिसहरूको न्याय गर्नु बस्छन् उनले दुष्टतालाई आफ्नै आँखाले छानबिन गर्छन्।