Proverbs 20:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसले भन्‍न सक्‍छ कि मेरो विवेक स्‍वच्‍छ छ र मैले पाप गरेको छैनँ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसले भन्‍न सक्‍छ, “मैले आफ्‍नो हृदय शुद्ध राखेको छु, म सफा र पापरहित छु”?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसले भन्‍न सक्छ, “मैले आफ्नो हृदय शुद्ध राखेको छु, म सफा र पापरहित छु?”
Nepali ERV (पवित्र बाइबल)
के कसैले म शुद्ध छु भनि दावी गर्न सक्छ? के कुनै मानिसले दावी गर्न सक्छ की ऊ आफ्नो पापबाट शुद्ध हुन सक्छ?