Proverbs 21:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मी परमेश्‍वरले दुष्‍टहरूका घरमा के-के हुँदै छ, जान्‍नुहुन्‍छ र तिनीहरूको विनाश गराउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमधार्मिकले दुष्‍टको घरलाई याद गरिरहनुहुन्‍छ, र उहाँले दुष्‍टहरूमाथि सर्वनाश ल्‍याउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मी जनले दुष्‍टको घरलाई चिनिराख्छ; तर परमेश्‍वरले दुष्‍टहरूलाई पतन गराउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले दुष्ट मानिसहरूको घर माथि नजर राख्नु हुन्छ अनि दुष्ट मानिसहरूलाई ध्वंश पार्नु हुन्छ।