Proverbs 21:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही रिसाएको छ भने सुटुक्‍क दिएको दानले त्‍यसको रिस मारिदिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गुप्‍तमा दिइएको उपहारले रीस मारिदिन्‍छ, र खास्‍टोभित्र लुकाएर दिएको घूसले ठूलो क्रोध शान्‍त गराउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गुप्‍तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ; लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ।
Nepali ERV (पवित्र बाइबल)
गुप्तरूपले दिइएको उपहारले रीस शान्त पार्छ। लुकाएर दिएको घूसले अझै डरलाग्दो क्रोधलाई पनि शान्त पारिदिन्छ।