Proverbs 21:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठीक न्‍याय हुँदा, धर्मी मानिसहरू रमाउँछन् तर दुष्‍टहरू निराश हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब न्‍याय हुन्‍छ, धर्मीहरू हर्षित हुन्‍छन्, तर कुकर्मीहरू भने त्रासित हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उचित न्यायले धर्मी जनको हृदयमा आनन्द ल्याउँछ; तर कुकर्मीहरू भने त्रसित हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
न्यायले इमान्दार मानिसहरूलाई आनन्दित तुल्याँउछ, तर कुकर्मीहरूलाई यसले भयभित पार्छ।