Proverbs 21:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्टले धर्मी मानिसहरूलाई दिउँला भनेको दु:ख आफैंमाथि ल्याउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मीका छुटकाराको साधन दुष्टहरू हुनेछन्, र बेईमानहरूचाहिँ ईमानदारीसँग चल्नेको साधन हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्टहरू धर्मीहरूको उद्धारको मोल, र विश्वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
एउटा दुष्ट मानिस एउटा धर्मी मानिसको निम्ति उद्धारक हुनेछ, अनि त्यसरीनै एउटा अविश्वासी मानिस इमान्दार मानिसको निम्ति हुनेछ।