Proverbs 21:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कचकचे र दोष दिइरहने स्‍त्रीसित बास गर्नुभन्दा त मरुभूमिमा गई बास गर्नु असल हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
झगड़ालु र रिसाहा पत्‍नीसँग बस्‍नुभन्‍दा बरु मरुभूमिमा बस्‍नु बेस।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झगडालु र गनगने पत्नीसित बस्‍नुभन्दा त बरु मरुभूमिमा बस्‍नु असल हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
छिटो रिसाउने र झगडेलु स्वभाव भएकी पत्नी सित बस्नुभन्दा निर्जन मरूभूमिमा रहनु असल हुन्छ।