Proverbs 21:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहङ्कारी मानिस मलाई देखाऊ अनि मैले तिमीलाई हठी, घमण्डी र अविवेकी मानिस देखाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहङ्कारी र शेखीबाज मानिसको नाउँ “खिल्ली उड़ाउने” हो, त्यसले अभिमानीसाथ व्यवहार गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्ला गर्ने” हो, त्यसले अभिमानसाथ व्यवहार गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
जो मानिस जसले आफूलाई अरू मानिसहरू भन्दा श्रेष्ट ठान्छ त्यो घमण्डी हो अनि उसलाई “खिल्ली उडाउनेवाला” नामद्वारा बोलाइन्छ, उसले अत्यन्त घमण्डकासाथ काम गर्छ।