Proverbs 21:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍ट मानिसले चढाएको बलिदान परमप्रभुले घृणा गर्नुहुन्‍छ; दुष्‍ट मतलबले चढाएको बलिदान त झन् घिनलाग्‍दो मान्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्‍टको बलिदान घिनलाग्‍दो हुन्‍छ— खराब अभिप्रायले चढ़ाएको झन्‌ कत्ति बढ़ी घृणित होला!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍टको बलिदान घिनलाग्दो हुन्छ; त्यसले दुष्‍ट विचारले ल्याएको छ भने झन् कति बढी घृणित हुनेछ!
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसले चढाएको बलिदान त्यसै पनि परमेश्वरले घृणा गर्नु हुन्छ, त्यसमाथि पनि दष्ट अभिप्रायले चढाएको त झन घृणित हुन जान्छ।