Proverbs 21:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मी मानिसहरू आफ्ना चालमा सोझा हुन्छन् तर दुष्टहरूले औधी बहाना गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्ट मानिस साहसीजस्तै हिँड्छ, तर ईमानदारीसँग चल्ने मानिसले आफ्ना चालहरू विचार गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्ट मानिसले आफ्नो अनुहारमा साहसीपना देखाउँछ; तर धर्मी जीवन जिउनेहरूले आफ्ना चालहरूमा विचार पुर्याउँछन्।
Nepali ERV (पवित्र बाइबल)
एउटा दुष्ट मानिसले अविवेकी अनि साहसी कार्यहरू गर्छ तर एउटा इमान्दार मानिसले उसको कार्यहरूमा सोच विचार गर्छ।