Proverbs 21:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको विरुद्ध कुनै मानवीय बुद्धि, अन्‍तर्दृष्‍टि र योजनाको केही काम लाग्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै पनि यस्‍तो बुद्धि, अन्‍तर्दृष्‍टि वा योजना छैन, जो परमप्रभुको विरुद्ध सफल हुन सक्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै पनि बुद्धि, अन्तर्दृष्‍टि र योजना, याहवेहको विरुद्ध सफल हुन सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
कुनै पनि यस्तो ज्ञान अथवा समझ शक्ति अथवा सल्लाह छैन जसले परमप्रभुलाई जित्न सक्छ।