Proverbs 22:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झूटाहरूको बोलीलाई झूटो ठहर्याएर परमप्रभुले साँचो वचनको रक्षा गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको आँखाले ज्ञानको हेरचाह गर्छ, तर अविश्वासीका वचनहरूलाई उहाँले विफल गराउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको दृष्टिले ज्ञानको रक्षा गर्छ, तर विश्वासघातीका वचनहरूलाई उहाँले विफल तुल्याउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले सत्यता माथि पहरा दिनु हुन्छ, अनि अविश्वासी मानिसहरूले भनेका कुराहरूलाई विफल बनाउनु हुन्छ।