Proverbs 22:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अल्छीले बाटोमा मेरो हत्या हुन्छ वा मलाई सिंहले मार्छ भनेर घरैमा बसिरहन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ!” अथवा “गल्लीहरूमा गएँ भने मेरो हत्या हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ! सडकमा गएँ भने त्यहीँ मेरो हत्या हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
अलछे मानिसले भन्छ, “सिंह बाहिर बसिरहेको छ,” अथवा “म गल्लीमा मारिनेछु।”