Proverbs 22:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाल-बालिकाहरू स्‍वभावले नै मूर्ख र बेहोशियार काम गर्छन् तर पिटाइ दिए कस्‍तो व्‍यवहार हुनुपर्छ, त्‍यो तिनीहरूले सिक्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बालकको हृदय मूर्खताको बन्‍धनले जेलिएको हुन्‍छ, तर ताड़नाको बेतले उसबाट त्‍यो टाढ़ा भाग्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बालकको हृदयमा मूर्खता हुन्छ, तर अनुशासनको छडीले उसलाई त्यसबाट टाढो भगाइदिनेछ।
Nepali ERV (पवित्र बाइबल)
नानीको मनका मूर्खता रहेको हुन्छ। अनुशसनको डण्डाले यस मूर्खतालाई ऊबाट भगाइन्छ।