Proverbs 22:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुन, बुद्धिमान् मानिसहरूले कस्‍तो भनेका छन्, म तिमीहरूलाई सिकाउनेछु। तिनीहरूका शिक्षा अध्‍ययन गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिमान्‌का उखानहरूमा ध्‍यान दिएर सुन्, र मैले सिकाएका कुराहरूमा तेरो मन लगा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धिमान्‌का कुराहरू सुन, र त्यसमा ध्यान देऊ; म जे सिकाउँछु, त्यसमा तिम्रो हृदय लगाऊ!
Nepali ERV (पवित्र बाइबल)
राम्रोसंग ध्यान देऊ, म के भन्छु सुन। म तिमीहरूलाई त्यो ज्ञान शिकाउने छु, जुन ज्ञानी मानिसहरूले मलाई दिएका छन्। मैले त्यो शिक्षाहरूबाट सिकें।