Proverbs 22:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती सम्‍झना गर्दा र मुखस्‍त भन्‍न सक्‍दा तिमीलाई आनन्‍द हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने ती कुराहरू तेरो हृदयमा राखिस्‌ भने, अनि ती सबै तेरा ओठमा तयार रहन्‍छन्‌ भने त्‍यो मनोहर हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि ती तिम्रा हृदयमा राख्यौ भने, र आफ्ना ओठमा तयार राख्यौ भने त्यसले तिमीलाई आनन्द दिनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीले यी कुराहरू याद राख्यौ भने असल हुनेछ। यी वचनहरू भन्नु सक्यौ भने तिमीलाई सहायता हुनेछ।