Proverbs 22:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तीस वटा उखानहरू लेखेको छु। तिनमा ज्ञान र असल सल्‍लाहका कुराहरू छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मैले तेरो लागि तीस वटा नीति-वचन लेखिदिएको होइनँ र— सल्‍लाह र ज्ञानका वचनहरू?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के मैले तिम्रा लागि तीस वटा भनाइहरू साथमा सल्‍लाह र ज्ञानका वचनहरू लेखिदिएको छैनँ र?
Nepali ERV (पवित्र बाइबल)
तिम्रो लागि मैले तीसओटा नीति-वचनहरू लेखेकोछु, यी सबै ज्ञान र उपदेशका वचनहरू हुन्।