Proverbs 22:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले तिमीलाई साँच्चै नै सत्य के हो, सिकाउनेछन्। तब कसैले ती खोज्न पठाए, तिमीले ठीक उत्तर दिन सक्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफूलाई पठाउनुहुनेकहाँ तैंले उचित जवाफहरू दिन सक् भनेर मैले तँलाई सत्य विश्वसनीय वचनहरू सिकाएको होइनँ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफूलाई पठाउनेलाई तिमीले ठिक जवाफ दिन सक भनेर मैले तिमीलाई सत्य विश्वसनीय वचनहरू सिकाएको होइनँ र?
Nepali ERV (पवित्र बाइबल)
यी वचनहरूले सत्य र महत्वपूर्ण कुराहरू सिकाउँछ। तब तिमीलाई जसले पठाउनु भएको छ उहाँलाई सही जवाफ दिन सक्छौ। -1-