Proverbs 22:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो पनि त्‍यस्‍तै आदत होला र आफैंलाई पासोमा पारौला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नत्रता त्‍यसको चाल तैंले सिक्‍लास्, र आफै पासोमा पर्लास्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नत्रता त्यसको बानी तिमीले सिक्छौ र आफूलाई पासोमा पार्छौ।
Nepali ERV (पवित्र बाइबल)
नत्र भने तिमीले उसको बाटो जान्ने छौ र फन्दामा फँस्ने छौ। -3-