Proverbs 22:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्काको ऋणमा जमानी नबस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बन्धकमा आफ्नो हात नहाल्, अथवा अर्काको ऋणको जमानी नबस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बन्धकमा आफ्नो हात नहाल, अथवा अर्काको ऋणको जमानी नबस;
Nepali ERV (पवित्र बाइबल)
कहिल्यै कसैको जिम्मवारी लिने नहोऊ अर्काले लिएको ऋणको लागि जमानी नबस्।