Proverbs 22:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍यायको बिउ छर्नेले विनाश बटुल्‍छ र अरूहरूमाथि त्‍यसले गरेको अत्‍याचार बन्‍द हुँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्‍टता रोप्‍नेले सङ्कष्‍टको कटनी गर्छ, र त्‍यसको झोँकको लट्ठी नष्‍ट हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्याय छर्नेले विपत्ति कटनी गर्छ; र त्यसका रिसको लहुरो भाँचिनेछ।
Nepali ERV (पवित्र बाइबल)
अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ।