Proverbs 23:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वास्तवमा त्यस्तो अनुशासनले तिनीहरूको प्राणको रक्षा गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेत लगाएर त्यसलाई सजाय दे, र त्यसको प्राण मृत्युदेखि बचा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
छडी लगाएर त्यसलाई सजाय देऊ, र त्यसको प्राणलाई मृत्युबाट रक्षा गर।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीले उसलाई सजाय दियौ भने, तिमीले उसलाई चिहानबाट रक्षा गर्ने छौ। -13-