Proverbs 23:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए छोरो, तँ बुद्धिमान् भए म औधी प्रसन्‍न हुनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरो छोरा, यदि तेरो हृदय बुद्धिमान्‌ छ भने, मेरो हृदय खुशी हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा छोराछोरी, यदि तिम्रो हृदय बुद्धिमान् छ भने, मेरो हृदय पनि प्रसन्‍न हुनेछ,
Nepali ERV (पवित्र बाइबल)
हे मेरो छोरो, तिमी बुद्धिमान् भयौ भने म खुशी हुनेछु।