Proverbs 23:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए मेरो छोरो सुन्, बुद्धिमान् भई मैले आफ्‍नो जीवन कुन प्रकारले बिताउँदै छु भनी खुब राम्ररी सोच्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरो छोरा, सुन्‌ र बुद्धिमान्‌ बन्, र तेरो हृदय ठीक मार्गमा राख्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा छोराछोरी, सुन, र बुद्धिमान् होऊ; अनि तिम्रो हृदय सत्य मार्गमा लगाऊ।
Nepali ERV (पवित्र बाइबल)
मेरो छोरो, सुन र ज्ञानी बन! सधैं सही बाटोमा हिडने कुरा ख्याल गर।