Proverbs 23:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना आमा-बुबालाई गर्व गर्ने कारण बन, आफ्‍नी आमालाई त्‍यसमा रमाहट गर्न देऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा बुबा र आमा हर्षित होऊन्, तँलाई जन्‍म दिने आमाले रमाहट गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रा बुबा र आमा प्रसन्‍न होऊन्, तिमीलाई जन्म दिने आमाले रमाहट गरून्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिम्रा आमा-बाबु तिमी सित खुशी भई बसुन्। तिम्री आमाले आनन्द पाउन। -17-