Proverbs 23:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वेश्‍या र भ्रष्‍ट स्‍त्रीहरू प्राणघातक खाडल हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने वेश्‍या एक गहिरो खाड़ल हो, र व्‍यभिचारिणी स्‍त्री एक साँघुरो इनार हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि व्यभिचारिणी स्त्रीचाहिँ एउटा गहिरो खाडल हो, र भ्रष्‍ट पत्नी साँघुरो कुवा हो।
Nepali ERV (पवित्र बाइबल)
एउटी वेश्या एक गहिरो खाडल जस्तो हो एक व्यभिचारिणी स्त्री, एक साँधुरो इनार जस्तो हो।