Proverbs 23:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले डाँकुझैँ ढुकिबस्छन् र धेरै पुरुषहरूलाई भ्रष्ट पार्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो डाँकूझैँ ढुकिबस्छे, र मानिसहरूका माझमा अविश्वासीहरूको सख्ंया बढ़ाउँछे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो एउटा डाँकुजस्तै ढुकिरहन्छे, र मानिसहरूका बीचमा विश्वासघाती पुरुषहरूको संख्या बढाउँछे।
Nepali ERV (पवित्र बाइबल)
एउटा खराब आइमाई डाँकुले झैं बाटो ढुकेर वस्छे अनि धेरै मानिसहरूलाई अविश्वासी बनाउँछे। -18-