Proverbs 23:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकछिनमा तिम्रो धन जान सक्‍छ, चिल उडेझैँ त्‍यसको पखेटा लाग्‍न सक्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धनको एक झलक पाइन्‍छ, र त्‍यो गइहाल्‍छ, किनभने त्‍यसका पखेटाहरू पलाउँछन्, र आकाशतिर गरुडझैँ त्‍यो उड़ेर जानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धनसम्पत्ति एकै छिनमा उडिजान्छन्; किनकि यसका पखेटाहरू पलाउँछन्, आकाशमा गरुडजस्तै, त्यो उडेर जानेछ।
Nepali ERV (पवित्र बाइबल)
धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पंखेटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ। -8-