Proverbs 23:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कन्‍जुस मानिसकहाँ भोज खान नजाओ, त्‍यसले दिएको मीठो भोजनको लोभ नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कन्‍जुस मानिसको भोजन नखा, त्‍यसको मीठो भोजनको लोभ नगर्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लोभी मानिसको भोजन नखाऊ, त्यसका स्वादिष्‍ठ भोजनको चाहना नगर;
Nepali ERV (पवित्र बाइबल)
एउटा कञ्जूस मानिस सित भोजन नखाऊ। उसको घरमा पकाएको स्वादिलो भोजनको इच्छा नगर।