Proverbs 23:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्खलाई बुद्धिका कुरा नभन, त्‍यसले त्‍यसको कदर गर्न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्खसँग कुरा नगर्, किनभने त्‍यसले तेरा वचनहरूका बुद्धिको तिरस्‍कार गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्खसित नबोल; किनकि त्यसले तिम्रा वचनहरूका ज्ञानलाई तिरस्कार गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
मूर्खले तिम्रा ज्ञानी वचनहरूलाई घृणा गर्छ, मूर्खसित कुरा नगर। -10-