Proverbs 24:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए छोरा, मह खाने गर्‌, त्‍यो असल कुरा हो। जसरी चाकाको मह जिब्रोलाई मीठो लाग्‍छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरो छोरा, मह खा, किनभने त्‍यो असल हुन्‍छ, चाकाबाटको महको स्‍वाद तँलाई गुलियो हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा छोराछोरी, मह खाऊ; किनकि त्यो असल हुन्छ; चाकाबाट निकालिएको मह स्वादिष्‍ठ हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे मेरो छोरो, मह उपभोग गर, यो असल हो, यो मुखमा अति नै गुलियो हुन्छ।