Proverbs 24:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इमानदार मानिसलाई वा उसको घरलाई लुट्‍ने युक्ति गर्ने दुष्‍टजस्‍तो नहो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मी मानिसका घरको विरुद्ध दुष्‍टले ढुकेझैँ ढुकी नबस्, त्‍यसको वासस्‍थानमाथि छापा नमार्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चोरझैँ धर्मी मानिसको घरको विरुद्धमा ढुकेर नबस; तिनको वासस्थान नलुट,
Nepali ERV (पवित्र बाइबल)
एकजना चोर झैं होऊ जसले धर्मी मानिसको घरमा छापा मार्छ अनि यसबाट चिजबिचहरू लुटेर लान्छ।