Proverbs 24:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इमानदार मानिस जतिपल्‍ट लड्छ, उतिपल्‍ट ऊ खडा हुन्‍छ तर विपत्तिले दुष्‍टलाई विनाश गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने धर्मी मानिस सातै पटक लड्यो भने पनि फेरि उठ्‌छ, तर दुष्‍टहरूलाई विपत्तिले नाश गरिदिन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि धर्मी मानिस सात पल्ट लड्यो भने तापनि फेरि उठ्छ; तर दुष्‍टहरूचाहिँ विपत्तिले नष्‍ट हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
धर्मी मानिस सात पल्टसम्म लडे पनि ऊ फेरि उठ्छ। तर दुष्ट मानिसहरूलाई दुःख कष्टले लडाउँछ। -28-