Proverbs 24:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शत्रुहरूमाथि विपत्ति आइलाग्दा हर्षित नहोऊ, तिनीहरू लड्दा रमाहट नगर्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो शत्रुको पतन हुँदा नरमा, त्यसले ठेस खाँदा तेरो हृदय हर्षित नहोस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो शत्रुको पतन हुँदा रमाहट नगर, तिनीहरूले ठेस खाँदा तिम्रो हृदय आनन्दित नहोस्;
Nepali ERV (पवित्र बाइबल)
शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन।