Proverbs 24:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तँ खुसी भएको थाहा पाउनुहुनेछ र त्‍यो उहाँले मन पराउनुहुन्‍न। अनि तिनीहरूलाई दण्‍ड दिनुहुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नत्रभने परमप्रभुले देख्‍नुहुनेछ र असहमति जनाउनुहुनेछ, र त्‍यसदेखि आफ्‍नो क्रोध हटाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नत्रता याहवेहले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ; र उहाँको क्रोध तिनीहरूदेखि हटाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीले यसो गर्र्यो भने परमप्रभुले चाल पाउनु हुनेछ अनि उहाँ तिमी सित निरास हुनु हुनेछ र यस्तो हुन सक्छ कि तिम्रो शत्रुलाई नै उहाँले सहायत गर्नु हुन्छ होला। -29-