Proverbs 24:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍ट मानिसहरूका कारणले चिन्‍ता नगर, तिनीहरूको ईर्ष्‍या नगर्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्‍ट मानिसहरूको कारण पीर नमान्, वा दुष्‍टप्रति डाही नबन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍ट मानिसहरूका कारण चिन्ता नमान, न त दुष्‍टहरूप्रति डाही बन।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूको कारणले गर्दा क्रोधित नबन; दुष्टहरूको डाहा नगर,