Proverbs 24:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍टको भविष्‍य अँध्‍यारो हुन्‍छ त्‍यसको केही आशा हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने दुष्‍ट मानिसका भविष्‍यको आशा हुँदैन, र दुष्‍टको बत्ती निभाइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि दुष्‍ट मानिसको भविष्यको आशा हुँदैन, र दुष्‍टको बत्ती निभाइनेछ।
Nepali ERV (पवित्र बाइबल)
किनभने दुष्ट मानिसहरूको भविष्य छैन, तिनीहरू एउटा बत्ती झैं निभ्नेछन्। -30-