Proverbs 24:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुद्धिमान् मानिसहरूले यी बुद्धिका कुराहरू पनि भनेका छन्— न्‍यायाधीशले न्‍याय गर्दा पक्षपात गर्नु ठीक होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी पनि बुद्धिमान्‌का उखानहरू हुन्‌: न्‍याय गर्दा पक्षपात गर्नु राम्रो होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी पनि बुद्धिमान्‌का भनाइहरू हुन्: न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन।
Nepali ERV (पवित्र बाइबल)
यी ज्ञानी मानिसहरूका वचनहरू हुनः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ।