Proverbs 24:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोझो जवाफ मित्रताको चिनो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ईमानदार जवाफचाहिँ ओठमाथिको चुम्‍बनजस्‍तै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इमानदार जवाफचाहिँ ओठमाथि परेको चुम्बनजस्तै हो।
Nepali ERV (पवित्र बाइबल)
निष्पक्ष वाक्य यस्तो चीज हो जसले मानिसहरूलाई आनन्दित तुल्याउँछ। यो ओठमा लिएको चुम्बन झैं हो।