Proverbs 25:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नत्रता तिमीले गुप्त कुरा प्रकट गर्छ भनी सबैले जान्नेछन् र त्यो बदनाम कसै गरी मेटिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नत्रता त्यो सुन्नेले तँलाई लाजमा पार्ला, र तेरो खराब नाम कहिल्यै मेटिनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नत्रता त्यो सुन्नेले तिमीलाई शर्ममा पार्नेछ, र तिम्रो बदनाम कहिल्यै मेटिनेछैन।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीले अर्काको रहस्य खोलिदियौ भने तिमी आफैं लाजमा पर्नेछौ र तिमी माथि लागेको बद्नामी तिमीबाट कहिल्यै मेटिने छैन।